Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


रसुवामा जंगली च्याउ खाँदा ११ जना बिरामी

काठमाडौं । रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाएर ११ जना बिरामी भएका छन् । जंगली रातो च्याउ खाएर बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल धुञ्चेले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि बुधबार त्रिशुली अस्पताल लगिएको छ ।