Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


जनकपुरमा कोजाग्रत पूर्णिमा धूमधामका साथ मनाइँदै

नवीन सिंह जनकपुर । मिथिलाञ्चल क्षेत्रसहित जनकपुरधाममा कोजाग्रत पूर्णिमा विशेष धूमधामका साथ मनाइँदैछ । जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष धुमधामसँग गरिने कोजाग्रतका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा जानकी मन्दिरमा पूजापाठका लागि प्रत्येक वर्ष जस्तै महोत्तरीको रतौलीबाट आउने पाहुर आइतबार बिहानै आएको छ । वर्षौदेखि कोजाग्रत पूर्णिमाका…