काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका पातिकाल्नामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका जाजरकोटका दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ट्रक भित्र च्यापिएको अवस्थामा रहेको दुईवटै शवको निकालीएको…