Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सिर्सिया नदीकाे पानीकाे गुणस्तर जाँच्न नमुना संकलन

काठमाडौं । बारा र पर्साको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापनको लागि प्रदूषण जाँच गरिने भएको छ । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको प्रदुषण जाँच गर्न वातावरण विभागले विभिन्न १२ ठाउँबाट नमुना संकलन गरेको हाे। एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय…