काठमाडौं । जंगली विषालु च्याउ खाँदा भोजपुर र ओखलढुंगामा केही दिन अघि तीन जनाको ज्यान गयो । नेपालमा वर्षेनी जंगली च्याउ खाँदा थुप्रै व्यक्तिहरूको मृत्यु हुने गरेको छ । नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१…