Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको…