Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


चालू आर्थिक वर्षमा ११२ वटा मानव अधिकार हन्नका घटनामा उजुरी दर्ता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा १ सय १२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको छ । आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षमा ३ सय ३९ वटा उजुरीको निर्णय गरिएको जानकारी दिनुभयो । महिला अधिकार, जातीय विभेद,…