सुर्खेत । वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा एकदिने गोष्ठी सुरु भएको हो । गोष्ठीमा १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षालगायत समग्र विवरण प्रस्तुत गर्ने आन्तरिक मामिला सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो । समग्र प्रदेशको…