Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

काठमाडौं । न्याय परिषद्ले बाँके जिल्ला अदालतमा न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । जिल्ला न्यायाधीश अधिकारीले न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा उहाँलाई बर्खास्त गरिएको हो । परिषद्ले यसअघि पनि अधिकारीलाई सचेत गराएको थियो । तर चालचलन नसुध्रिएको…