काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार यो वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाडांैको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम…