Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। आज (सोमबार) बिहान देशै भरी आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, देशका…