Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


कैलालीमा १५ दिनका लागि मदिरा बिक्री वितरणमा राेक

काठमाडौं । कैलालीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आइतबार राती १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्री वितरण तथा…