काठमाडौं । जिल्लाको तारकेश्वर नगरपालिका–२ पदमशालमा चार जना मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट भेटिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’ सोमबार बिहान गोरखाको भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई…