म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर बेपत्ता थप तीन जनाको शव भेटिएको छ । मंगलबार विहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो । ‘पहिरोबाट निकालिएको छ, मृतक सबै एकै परिवारका हुन्, विहान…