Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


पहिरोले अछाममा ठूलो धनजनको क्षति, कैलालीमा पनि सयौं घर डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटा भन्दा धेरै घर पुरेको छ । पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । कमलबजार–६ मा पहिरोले घरभित्र…