Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


अछाममा पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे,९ जना अझै बेपत्ता

कैलााली । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभएकाे हाे । पहिरोमा पुरिएर ९ जना अझै बेपत्ता भएकाे उहाँले बताउनुभयाे । साथै ११ जना…