काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागेर चिसाे बढेसँगै जनजीव प्रभावित भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम…