Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएकाे छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडीबीच बाटोमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सडक सुचारु गर्ने प्रयास…