Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अध्यक्ष ओलीले लगाए तीन बहिनीसँग भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ । बिहीबार भाइटीकाको अवसरमा शुभ साइतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातभाटा भाइटीका लगाउनुभएको हो । ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभयो । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण…