Logo १८ भाद्र २०८३, बिहिबार | Fri Sep 4 2026


गृहमन्त्री लामिछानेलाई भुटानी शरणार्थीको अवस्थाकाे बारेमा ध्यानाकर्षण

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भुटानी शरणार्थीको कठिन अवस्थाकाे बारेमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । साेही फाउण्डेशनले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाकाे बारेमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण गराएको हाे । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले गृहमन्त्री लामिछानेलाई भेटेर नेपालमा रहेका शरणार्थीका…