काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ । प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको र घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको प्रवक्ता राईले बताउनुभयो । घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक…