बारा । जनमत पार्टीका उपाध्यक्ष तथा खानेपनी मन्त्री अब्दुल खानले पदभार ग्रहण गरेसँगै खानेपानी क्षेत्रकाे सुधानकाे लागि एक्सनमा उत्रिनु भएकाे छ । बुधबार उहाँले खानेपानी परियोजनाकाे अनुगमन गर्न बारा जिल्ला आउनु भएकाे जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव एवं आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष प्रत्यासी विजय गुप्ताले जानकारी दिनुभयाे । साे क्रममा मन्त्री खानले आदर्श कोतवाल…