Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो, १७ घाइते

काठमाडौं । बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पताल पुयाइएका १६ जनालाई मृत घोषणा गरिएको हाे । मृतकको सनाखत भने भइसकेको छैन्। बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दशैंकाे दोस्रो दिन (बिहिबार) भएको दुर्घटनामा अधिकांश टीका ग्रहण गर्न हिंडेका यात्रु रहेका छन्…