Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


देशका केही भागमा आंशिक बदली हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान प्रदेश-१ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी…