Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


दुर्घटनाबाट जोगियो माउण्टेन एयरको हेलिकप्टर

                                   फाइल तस्वीर सोलुखुम्बु, कार्तिक ५ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए । काठमाडौंबाट लुक्ला आएको…