Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


नगरपालिकाको गौशालामा सयौं गाई मृत फेला

घोडाघोडी, माघ १४ । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।  नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिंह धामीले बताए । उनले भने, ‘यहाँ गाईबस्तुलाई…