Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


यट्खामा कुमारी पूजा

काठमाडौं, कात्तिक ८ । प्रत्येक वर्षझैं यो वर्ष पनि काठमाडौंको यट्खामा कुमारी पूजा गरिएको छ । स्थानीयवासीहरुले बुधबार कुमारी मन्दिरमा पूजा गरिसकेपछि बालिकाहरुलाई पनि कुमारीकारुपमा पूजा गराइएको थियो । सो अवसरमा विभिन्न स्थानबाट बालिकाहरु सहभागी भएका थिए । कुमारी बालिकाहरुलाई स्थानीयवासीले आवश्यक सरसमानसमेत दिएका थिए । कुमारी पूजा लिच्छवि राजा गुणकाम देवको समयदेखि सुरु भएको…