३० असार २०८२, सोमबार | Tue Jul 15 2025


तेह्रथुममा कोदोको रक्सी प्रवर्द्धन समिति गठन

प्रकाश पाक्साँवातेह्रथुम । सामान्यतया कुनै पनि कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन् । तर बुधबबार तेह्रथुममा एक कार्यक्रमको उद्धाटन शैली अनौठो देखिएकाे छ । साेही कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी रहेको गिलास उठाउँदै चियर्स भन्दै कार्यक्रम उद्धघाटन गरिएकाे छ। कार्यक्रम परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन समिति गठन गर्ने…