Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । शनिबार बेलुकी बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले उनी चढेको साइकललाई ठक्कर दिएको थियो…