Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आइतबार र त्यसको भोलिपल्ट मंसिर ५ गते सोमबारका दिन…