Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जनाको समुहमा घाँस दाउरा लिन गएकी मगरलाई हातीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मगरलाई हातीले आक्रमण गरेपछि उनीसँगै जंगल पुगेका…