काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले सरकारको पहिलो प्राथमिकता जनतालाई शुद्ध पानी वितरणमा पहल गर्ने बताउनुभएको छ । बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल…