Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


कोशीसहित २ प्रदेशका उच्च पहाडी र हिमाली भू‍-भागमा आज राति भारी हिमपात-वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान कोशी र मधेश प्रदेशको केही स्थानहरूमा हुस्सु लागेको हो। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुने भएको हो…