काठमाडाैं । हाल नेपालमा पश्चिमी-स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । शुक्रबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी र कोशी प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमकाे वर्षा भइरहेको माैसम…