Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


बारामा १६ जना फरार प्रतिवादी प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ। बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेहरू चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन,…