Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


कपिलवस्तुमा चिसोका कारण जनजीवन प्रभावित

कपिलवस्तु । तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । चिसोबाट सुकुमवासी बस्तीका ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिला समस्मा परेका छन् । कपिलवस्तुका अधिकांश ज्येष्ठ नागरिक शितलहरबाट जोगिन दिनभर आगो ताप्ने गरेका छन् । दिनभरी पर्ने तुषारोको कारण आगोकै सहारामा बाँच्ने गरेका छन् ।…