Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


रेडक्रस सुक्रबारे उपशाखाको सभापतिमा पुनः ठकुरी निर्विरोध

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारेमा नेपाल रेडक्रस सोसाईटी उपशाखा सुक्रबारेको सभापतिमा पुनः डिकबहादुर ठकुरी निर्विरोध निर्वाचित हुनुभएकाे छ । आइतबार सम्पन्न ७औँ अधिबेशनले ठकुरीसहित ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित हुनुभएकाे हाे । कार्यसमितिमा क्रमश: निर्मला खनाल, शुसिलकुमार कार्की, राजकुमार पन्त, लोकेन्द्र खड्का र पदम प्रसाद फुयाल महिला उपसभापति, सचिव,कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष निर्वाचित भएका…