Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाणिनी गाउँपालिका ८ गैनडाँडाका स्थानीय १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अरबकाबाट दाउरा लिन जादै गरेको लु.२त ९२७१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ सोही वडाको सौर्य खोला ब्यङ्दीमा दुर्घटना हुँदा कुमालको मृत्यु भएको…