काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । शनिबार साँझ थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेकाे अवस्था उनीहरु उक्त लागुऔषधसहित पक्राउ परेका हुन् । शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट…