Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले…