काठमाडौं । आज (बिहीबार) सूर्यग्रहण लाग्दै छ । यद्यपी नेपालबाट भने सूर्यग्रहण नदेखिने बताइएको छ । नेपालबाट सूर्यग्रहण नदेखिने भएकाले कुनैपनि दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष…