Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन

नवीन कुमार शर्मादैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । शुक्रबार उपचारको क्रममा अध्यक्ष गुरुङको जिल्ला अस्पतालमा निधन भएको हाे । बिहिबार मुटु दुःखन थालेपछि जिल्ला सदरमुकाममा ल्याइएको थियो। स्थानीय मेडिकलले अवस्था सामान्य भनेपछि बिहिबार राति नै गुरुङलाई घरमा लगिएकाे थियाे । शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याइएको थियो…