Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गर्ने ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही बरथवा ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खनियाखोला ११ का ४२ वर्षीय जगतबहादुर भोलान, बनेपाका…