काठमाडौं । प्रेम दिवसलाई अहिलेका युवापुस्ताले विशेष रूपमा मनाउन थालेका छन् । ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म प्रणय सप्ताह मनाइन्छ । मंगलबारदेखि प्रणय सप्ताह सुरू भएको छ । प्रेम जोडीहरू प्रणय सप्ताहको प्रतिक्षामा हुन्छन् । प्रेम दिवसको सुरूवात 'रोज डे' बाट सुरू हुन्छ । यस दिन जोडीहरूले एकअर्कालाई गुलाफको फूल दिएर माया देखाउने गर्दछन् । हरेक…