काठमाडौं । नेपाल विद्यार्थी (नेवि) संघ का दुई समूहबीच बानेश्वरकाे मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका समूह वीच ढुङ्गा हानाहान भएको हाे । जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार मीनभवन क्याम्पसमा ढुङ्गा हानाहानकाे जानकारी आउन साथ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले…