Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सुकुम्वासीहरुको चेतावनीः वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य हुँदैन

काठमाडाैं । वागमती नदी किनारका सुकुम्वासीहरुले विरोध प्रदर्शन गरेका छन् । आइतवार सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरुले माईतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको…