Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


चुनावअघि चार ‘एआईजी’ पद रिक्त हुँदै

काठमाडौं । चरम राजनीतिक हस्तक्षेप रहेको नेपाल प्रहरीभित्र चुनावअघि चार वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद खाली हुँदैछ । तर चुनावपछि कसको सरकार बन्ने भन्ने अनिश्चित हुँदा त्यो पदमा पुग्ने प्रहरी अधिकारी र पुर्‍याउने राजनीतिक नेतृत्व तैं चुप मै चुप छन् । नेपाल प्रहरीमा ८ एआईजीको दरबन्दी छ । त्यसमध्ये दुईवटा दरबन्दी रिक्त छन् ।…