२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सोलुखुम्बुबाट १२ सय ४८ क्विन्टल जडिबुटी निकासी

सोलुखुम्बु । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १ हजार २४८ क्विन्टल जडिबुटी निकासी भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, नीजि र राष्ट्रिय वन क्षेत्रबाट जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीले सामूदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार…