Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएकाे भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन्। आज मंगलबार बिहान उनीहरुले विमानस्थलको आवागमन गेट अगाडि प्रदर्शन गरेका हुन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरूले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । पहिले पार्किङ…