Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’

काठमाडौं । राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले शुक्रबार माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ । विभिन्न संघ संस्थाको आयोजनामा ८ औं राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपराह्न ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्त्व दर्शाउने उद्देश्यले शुक्रबार देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा…